Skip to main content

संघियताले जन्माएका प्रश्न

संघियताले जन्माएका प्रश्न 
तराइमा आन्दोलन किन भैरहेको छ ? हिजो १ मदेश प्रदेश भनेर आन्दोलन गरेका जनता आज किन फेरि सडकमा मर्न तयार भएका छन ? हिजो मधेश बाहेक अरु नचाहिने लाई आज किन फेरि चुरे छेत्र पनि चाइयो ? के यि मधेशि साच्चिकै संघियता चाहेका हुन त ? मधेशि किन तयार छैनन पहाडि हरु संग घुलमिल हुन ? यसबाट अर्को प्रश्न उठेको छ । मधेशि को ध्यरा पिडित छन त ? के पहडिया हरु बाट वा फेरि मधेशि ठेकेदार हुँ भन्ने हरु बाट ? हो दधेशि हरु छन तर पहाडिया हरु बाट होइन तिनिहरु बाट छन जो आफुले आफुलाइ मधेस को ठेकेदार भन्ने गरेका छन । होइन भने यिनि किन डराइरहेका छन पहाडियाहरु सँग ? मधेशि शोजा छन उनिहरु संग जे गर्दा पनि औला उठाउने हिम्मत गर्देनन् तेसैले उनि हरुमा राज गर्न सजिलो छ पहाडियाहरु सँग सजिलो छैन उनिहरु बाठो छन , राज गर्न गार्हो छ भन्ने बुझेका छन । तेसैले यि हर्कत गइरहेका छन यि मधेशी को नाममा कलंक हरू । 
नेपाल को कुनै पनि ठाउको तुलना मा  मधेश बिकाश को निम्ति अति सजिलो क्षेत्र हो । मधेश मा राजनेता भन्ने हरु राज्यका मन्त्रि पद पड्कायेर बसेको बेलामा के गरे ? अहिले सम्म मधेशको बिकास के मधेशि ले गरेका हुन् ? अब मधेशि नेता हुं भन्नेहरु कँहा थिए ? जब भरतिय सुरक्षा दस्ता नेपाल छिरेर तिनै मधेशि हरुलाइ कुट्ने गर्छ । कहाँ छन तिनै मधेशि नेता जबकि देशको सिमान तेहि मधेस म मिचिरहेको छ । कहिले १ शब्द बोलेका छन ? तिनै ले आज भन्दै छन आफुले आफुलाइ सच्चा मधेशी । यस्तोलाइ नेता होइन दलाल भन्छन । मधेशको जनता कति सोजो रहेछन् त ? तिनै दलाल ले मर ५० लाख दिन्छु भन्दा मर्न तयार भए । 
न यिनि हरु सङ्हियता चहन्छन् न त सम्विधान् । यिनि असान्ति चहाने र तिनै जनता लाइ लुट्ने हरु हुन् जस्को नाममा आज राजनिति गर्दै छन । जब मन्त्रि बन्छन् कोहि बोल्ने वाला छैनन् । किनकि तेति खेर राज्य को ढुकुटि लुटि रहेको बेला जो जनता को किन सम्झिने ? केको आवश्यक्ता ति जनताको कुरा गर्न जतिबेला भोको हुन्छ तेति खेर कराउने बानि परेका हरु तिनै जनता लाइ मारि रहेकाछन् । रगतमा होलि खेल्ने बानि परेका उपेन्द्र यादब सच्चा मधेशि रे । भारतकै इशरामा नाच्ने हरु आफुले आफुलाइ सच्चा मधेशी रे । हिजो माओवादि हरु ले मारेको र आज मधेशि नेताले मर्न को लागि प्रेरित गर्ने बिच के फरक यिनि हुन् आतन्कबादि । 

Popular posts from this blog

Bahá’í Prayers

Bahá’í Prayers

“Blessed is the spot, and the house, and the place, and the city, and the heart, and the mountain, and the refuge, and the cave, and the valley, and the land, and the sea, and the island, and the meadow where mention of God hath been made, and His praise glorified.”  —Bahá’u’lláh


नेपालको बिकास किन हुन सकेन ?

नेपालको बिकास किन हुन सकेन ? विस्वको कुनै पनि देश आँफै बिकास भएको पक्कै पनि होइन, त्यस ठाउँ वा देशको भौगोलिक बनावटले केही हदसम्म काम गरेको हुन सक्छ तर के नेपालको बिकास म यती धेरै पछाडि पर्नु म ठाउँ र भौगोलिक बनावट नै दोशी हो त ? के यो भनेर हामी पन्छीन मिल्छ । म नेपाली भको र नेपाल मै रहेर काम गरी रहेको ब्यक्ती जो एक पहाडी जिल्ला अर्घाखाँची म जन्मेको । म त्यो अवस्था मा हुर्के जुन समयमा देश गृहयुद्ध मा होमिएको थियो । दिनदिनै त्रासमा बाच्नु पर्थ्यो । घरमा अभिभावक विद्यालय बाट बच्चाबच्ची नफर्कुन्जेल के भो भन्ने डराउने अवस्था थियो अलिकती ढिलो गर्‍यो भने माओवादीले लगे कि आर्मिले मार्यो भनेर रुँदै बस्ने अवस्था थियो । बिकास निर्माण को कुरा नै गर्ने हो भने पहाडी जिल्लामा सबै भन्दा अगाडि हाम्रो जिल्ला नै पर्न आउछ किन ? किनकी हामी सचेत छौ हाम्रो जिल्ला मा अरु जुल्ल म जस्तो भ्रस्टाचार हुन पाको छैन । भ्रस्टाचार हुँदै नहुने भन्ने छैन हो हुन्छ बिस्व को अत्यन्त बिकसित मुलुकमा पनि भ्रस्टाचार हुने गर्छ तर नगन्य रुपमा ।

हाम्रो देशमा बिकास हुन नसक्नु को मुख्य कारण भनेको नै भ्रस्टाचार नै हो । हाम्रो देश भ्…

Why increase terrorism in the world

We are afraid all time when we can die. Some years before we (Nepali) are like same as. When we gone school our parents was think our kids return or not? My childhood past like now in Europe, Africa and some Asian country now. I don’t know why Nepali choose terrorism at that time but 10,000 above Nepali are die at that time. We all Nepali learn terrorism and terrorist both are different. So we choose kill terrorism not terrorist. So, we are success for peace in Nepal we are not complete yet but we are trying to complete. Now we know about terrorism and terrorist group in the world. India has Maoist. Europe, Africa have ISIS. USA, RASIA, some Europian country try to kill and finished Terrorist, but I know they are not finished all terrorist in the world because ego work at that time and increase terrorist not finished. I’m one part of my family. If my family member are trouble in life I will go to solve and if my family member are dominated to another person I will go to dominated to…