भुकम्प बारेमा नबुझेक केहि प्रश्नहरू
प्रिथ्वी केहि टाईटनिक् प्लेट मीलेर बनेको छ र प्र्त्येक ३ बर्ष २ सेन्टि मिटर को रफ्तारमा गति लिरहेको छ । यतिधेरै कुरा थाह पैसकेको बैज्ञानीक यति मात्र किन भन्न सकेका छैनन् कि यो कहिले जान्छ अथवा कहिले २ वटा प्लेट को भेट हुन्छ र भुकम्पको धक्का लाग्ने वाला छ । एक गाडिको वा अरु कुनै पनि गतिसिल बस्तु को रफ्तार को आधारलाइ हिसब गरेर त्यो बस्तु कति समयमा कहा पुग्छ भन्न सकिन्छ । अब यो कुरा कसरि मन्ने कि भुइचालो जाने कारण प्लेट हो जो प्रतेक बर्ष २ सि मि को दरले सर्छ अनि उनि हरु ठोक्किन पुग्छन् र भुइचालो जान्छ ।
मलाइ चै यो सबै कुरा वाइयात हुन् जो कुनै वैज्ञानीक ले अनुसन्धान नै नगरि भन्यो र यस्को भ्रम सबैमा अहिले सम्म पनि छ न यस्बारे कसैले अध्यन गरेको छ न गर्न नै चाहन्छ किनकि यो प्रिथ्वि को गर्भमा भएको कुरा हो । यदि यो सबै थाहा भको हुन्थ्यो भने सजिलै भन्न सकिन्थ्यो कि भुइचालो कहिले जन्छ भनेर सम्पुर्ण ब्रम्हाडं कसरि घुमेको छ र तेस्को प्रभाब कहिले कसरि र कुन ठाउमा कसरि पर्छ भनेर भन्न सक्छ भने प्रिथ्बि को भित्र रहेको प्लेट कुन गति म सरेको छ भन्न सक्ने ले त्यो २ को भेट कहिले हुँदै छ भन्ने कुरा भन्न सक्देन ?
हो यदि त्यसो होइन भने भैचालो कसरि पैदा हुन्छ ? अथवा प्रिथ्वि यसरि कसरि हल्लिन्छ ? मेरो तर्क यस्तो छ । प्रिथ्वि माटो, चट्टान र पानी मीलेर बनेको छ । यस्को गर्भमा ठुला ठुला चट्टान हरू छन । तपाइहरु सायद याद गर्नु भको होला जमिनमा खाल्डो खन्दै गयो भने गहिराइमा पुग्दा ताप्क्रम् को मात्रा बड्दै जान्छ । हो त्यो ताप्क्रम् यतिधेरै बड्दै जान्छ कि जस्ले गर्दा चट्टान हरु फुट्ने गर्छन् जस्ले गर्दा तेस्को वरिपरि रहेको भुभाग् हल्लिने गर्छ । अनि अर्को कुरा पराकम्पन् किन आउछन् भन्ने कुरा छ, यो अति नै सामन्य कुरा हो । कुनै एक ठाउँमा चट्टान फुटेको बेला तेस्को प्रभाब परेको ठाउँसम्म को चट्टान हरु हल्चल् भैसकेको हुन्छ । कुनै ठाउँ खालि हुँन्छ । त्यो खालि ठाउ जबसम्म भरिंदैन तबसम्म खाली ठाउ भर्नको लागी चट्टानहरु हल्चल् गरिरहन्छन् त्यो कारणले गर्दछन् जमिन् हल्लिरहन्छ ।
एक पटक ठुलो भुइचालो गये पछि किन जान्दैन लामो समयसम्म अर्को ठुलो भुइचालो ? यस्मा बैग्यनिक् को तर्क दुइ वटा प्लेट को टक्राव भै सके पछि पुन त्यो स्तिथि मा पुग्न लाग्ने समय भनियेको छ तर मेरो तर्क त्यो नभइ जुन पहिले रहेको शक्ति वा प्रीथ्वी को गर्भमा रहेको ताप्क्रम हुन्छ त्यो भुइचलो भैसकेपछि अति नै कम भैसकेको हूनुहुन्छ । भने पुन त्यो शक्ति उत्पन्न हुन समय लाग्ने भको कारणले गर्दा लामो समय सम्म ठुलो भुइचलो जांदैन भने परकम्पन् हरु भने समय समयमा गैरहन्छ
धन्यबद्